JOIN US TO CONTRIBUTE TO HELP MARGINALIZED (POOR) PEOPLE GET BASIC EDUCATION AND HEALTH SERVICES
Monday, September 20, 2010
Sunday, September 19, 2010
Saturday, September 18, 2010
मान्छे र नियती
देशको लागि केही बोल्दालाठी खाए मैले
मन्त्री बन्दा घुस दिदा
आटी खाए मैले
हाकिमको बढुवा पनि
ढाटी खाए मैले
मन्दिराको खसी बोका
काटी खाए मैले
सरकारी काम गफै गफले
छाटी खाए मैले
देशको लागि केही लेख्दा
डाठी खाए मैले
सौजन्यको उधोग धन्दा
साटी खाए मैले
आँफै थुक थुके पनि
चाटी खाए मैले ।
By :- Prem Oli
Subscribe to:
Posts (Atom)